नियम ६
कम्पनी वा फर्मको दर्ता तथा बैंक ग्यारेण्टी सम्बन्धी व्यवस्था
ः
जलयात्रा व्यवसायीले इजाजतपत्र लिनु अघि देहाय बमोजिमका कुराहरु पूरा गरेको हुनु पर्नेछ ः–
(क) कम्पनीको हकमा कम्तीमा दुई लाख रुपैया“ चुक्ता पू“जी भएको कम्पनी र फर्मको हकमा कम्तीमा दुई लाख रुपैया“ जायजेथा भएको फर्म दर्ता गर्नु पर्ने,
(ख) मन्त्रालयको नाममा पचास हजार रुपैया“ बराबरको बैंक जमानत दाखिला गर्नु पर्ने ।